विभेदपूर्ण सोंच नहट्दै हिंसा रोकिँदैन

नोभेम्बर २५, देखि डिसेम्बर १० तारिक सम्म १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत विश्वभर मनाउदै आएको २५ बर्ष भईसकेको छ । महिला माथि हुने हिंसा व्यक्तिगत रुपमा हुने अपराध हो, मानव अधिकार हनन्को परिणाम…
‘नारी’ शब्दको चमक

राजधानीका आँखाले अलि मोफसल नै देख्छ दाङलाई । त्यही मोफसलबाट समरेखा द्वैमासिकले वितेको पाँच वर्षदेखि लैंगिक समताको सवाललाई राष्ट्रिय स्तरमा उठाउँदै आएको छ । यस अवसरमा समरेखालाई मेरो हार्दिक बधाई र शुभकामना । नयाँ संविधानमा महिलाको स्थान, बढ्दो…
सुन्दरता र नायकत्वको नयाँ परिभाषा

पग्लँदै गएको हिउँजस्तो युधिष्ठिरको सत्यनिष्ठा र, अछुतो आकाशजस्तो अर्जुनको वीरतामाथि सन्देह गर देवव्रतको भीष्म प्रतिज्ञा दुर्योधनको दुष्टता अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर । सुकरात, माक्र्स र गान्धी डार्विन, फ्रायड र…
किन कमजोर भयो मातृशक्ति ?

या देवी सर्व भूतेसु मातृ रुपेण संस्थिताः नमः तस्यै नमः तस्यै नमः तस्यै नमो नमः यही स्तुतिगानबाट नवरात्र प्रारम्भ हुन्छ । मातृ र शक्ति रुपमा नवदुर्गाहरूको पूजा र आराधना गर्दै नौ दिनसम्म धूमधामले दशैं उत्सव मनाइन्छ । दशैं हिन्दू संस्कृतिको…
नारीवाद के हो
नारीवादको कुनै व्यापक र सर्वमान्य परिभाषा छैन । नारीवादको परिभाषा र यसको रुप समाज अथवा समय अनुसार बदलिरहन्छ । यसको रुप समाजको आर्थिक, सामाजिक स्थिती समझदारी र चेतनामा निर्भर गर्दछ । सत्रौं शताब्दिमा नारीवादको पहिलो प्रयोग भएको थियो । त्यसबेला…
पैतृक सम्पत्तिमा समान हक कि इच्छापत्र प्रणाली ?
नेपाली महिला आन्दोलनको बलमा नेपालको संविधानमा महिलाका हक अधिकार सुनिश्चित गर्न सफल भएको वर्तमान परिप्रेक्षमा प्राप्त हक अधिकारको संरक्षण र कार्यान्वयन एक चुनौति बनेको छ । नेपालको संविधान कार्यान्वयनका लागि करीब १३८ वटा…
अभिशाप नबनोस् चिकित्सा प्रविधि
हामीहरू सानैदेखि सुन्दै, पढ्दै र बोल्दै आएका छौ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । प्रकृतिदेखि घर परिवारसम्ममात्र होइन, दुनियाँले पुज्ने हिँजोका महान् प्रेमकथादेखि आजका आधुनिक प्रेमलिला सबैमा नारी पुरुष एक अर्का बिना अपुरा छन्, अझ…
विकासमा महिला सहभागिता
विकासमा महिला सहभागिता पछल्लो समय चर्चामा आएको अवधारणा हो । महिलाको सहभागिता विना आधुनिक विकास अपूर्ण हुन्छ । मानव अधिकारमुखी विकास पद्धति नै आधुनिक विकास पद्धति हो । यो पद्धतिले सबै लिङ्ग, वर्ग र क्षेत्रको विकासमा सहभागिताको सुनिश्चिता गर्दछ…
अब त साङ्लो नचुँडाए बात लाग्छ

केही वर्ष अघिदेखि विभिन्न साहित्यिक महोत्सवका नाममा देशका विभिन्न ठाउँमा हुने सार्वजनिक कार्यक्रमहरुमा ठूलो संख्यामा कवि—लेखक, अध्येता, विश्लेषक, अभिनेता—अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिज्ञहरुको कुरा सुन्ने मौका पाइन थाल्यो । अचानक किताबका अक्षर र काँचका पर्दाबाट बाहिर निस्केर सजीव बोलिरहेका उनीहरुको…
बलात्कारसम्बन्धी समाचारमा मिडिया पूर्वाग्रह

नेपालमा बलात्कारसम्बन्धी घटनाहरू बर्षेनी बढ्दै गइरहेका छन् । नेपाल प्रहरीमा दर्ता भएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६१÷०६२ मा १ सय ८८ बलात्कारका घटना दर्ता भएकोमा ठीक दस वर्षपछि अर्थात् आर्थिक वर्ष २०७०÷०७१ मा यो संख्या ९ सय १२ पुगेको छ…