Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » विचार (Page 3)

नपुरिएका द्वन्द्वका घाउहरु

नपुरिएका द्वन्द्वका घाउहरु

१० वर्षे सशष्त्र युद्धमा थुप्रै शहीद भए भने बेपत्ता धेरैको अवस्था आज पनि अज्ञात छ । द्वन्द्वले धेरैलाई धेरै किसिमका पीडा दियो तर सबैभन्दा बढी पीडा महिलाहरुमाथि प¥यो । शहीद तथा बेपत्ता परिवारका महिलाहरुले आजसम्म पनि दोहोरो तेहरो पीडा खेप्दैछन्…

जिम्मेवारीबाट पन्छिने किन ?

जिम्मेवारीबाट पन्छिने किन ?

थारु समुदायको माघी पर्व भर्खरै सकिएको छ । केही बर्षयताका माघी पर्वहरु थारु समुदायका बालिकाहरुका लागि त्रासपूर्ण छैनन् । आजभोलि हामीले माघीसँगै खुशी मनाउन थालेका छौं । कुनै बेला दासताको पर्वका रुपमा चिनिने माघीलाई आजभोलि कमलरी मुक्ति पर्वका रुपमा मनाउन…

शब्द प्रयोगमा संबेदनशीलता

शब्द प्रयोगमा संबेदनशीलता

शब्द प्रयोगमा संबेदनशीलता हेमराज आचार्य शब्दको प्रयोगमा खास लिङ्ग र जातमा प्रयोग गरिने शब्द चयनमा ख्याल राखिएन भने हाम्रो भाव नै अनर्थ हुने वा माफी माग्नसमेत पर्नसक्छ । समयक्रमसँगै अहिले भाषिक सचेतता बढेको छ । खास लिङ्ग, खास समुदाय, खास जातलाई…

सवाल पत्रकार महिलाका

सवाल पत्रकार महिलाका

सवाल पत्रकार महिलाका डा. टिकाराम पोख्रेल महिलाका समाचार लेख्न र प्रसारण गर्न पत्रकार महिलाहरु सँधै अग्रसर हुन्छन् । समाचार लेख्न मात्र होइन महिला अधिकारका कुरा उठ्दा पनि पत्रकार महिलाहरु सधै अघिल्लो पंक्तिमा रहेर बहस गर्छन् । महिलाका हरेक सवालमा उत्साहित…

महिला मुक्ति आन्दोलन र चुनौतिहरु

महिला मुक्ति आन्दोलन र चुनौतिहरु

महिला मुक्ति आन्दोलन र चुनौतिहरु प्रमोद धिताल राजनीतिक रुपमा नेपालमा सामन्तवादी राजसंस्थाको समाप्तिपश्चात तात्विक रुपमा नेपाली महिला आन्दोलनले प्राप्त गरेका उपलब्धिहरु के के हुन् ? यसको विस्तृत फेहरिस्त अहिले पनि फेला पर्न गाह्रो छ । मूल राजनीतिक आन्दोलन त्यसमा पनि…

एसएलसीमा मातृत्वको अधिकार

एसएलसीमा मातृत्वको अधिकार भानुभक्त आचार्य ‘रुकुम, चैत ७ — मंगलबारदेखि सुरु भएको प्रवेशिका परीक्षा दिइरहेकी एक छात्रा परीक्षा हलमै सुत्केरी भएकी छन् । पूर्वी रुकुमको तकसेरा केन्द्रबाट परीक्षामा सहभागी रेखा घर्तीले परीक्षा दिँदादिँदै छोरा जन्माएकी हुन् । बिहान ७ ः…

धर्म : लैंगिक विभेदको जड

धर्म : लैंगिक विभेदको जड

रामेश्वरी पन्त समाजमा लैङ्गिक विभेदको सिर्जना कसरी भयो त भन्ने विषयमा बहस गर्ने क्रममा हामीले यो विभेदको जड के हो ? कसरी र कसले यस्तो विभेदको खाडल खन्न शुरु गरे भन्नेतिर दृष्टि पु¥याउनु अपरिहार्य हुन्छ । लैङ्गिक विभेदको यो खाडल…

महिला हिंसा बढ्नुका कारणहरु

डा. टिकाराम पोख्रेल पछिल्लो समय महिला हिंसाका घटनामा दिनप्रतिदिन वृद्धि भैरहेको तथ्यांकहरुले देखाएको छ । हिंसाविरुद्धका आवाजहरु जति बुलन्द हुँदैछन् त्यति नै हिंसा बढ्नुले अधिकारकर्मीलाई चिन्तित तुल्याएको छ । विश्वमा नै महिला हिंसाका कुनै न कुनै प्रकारका घटना हुने गरेको…

अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको अवस्था

अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको अवस्था

  सीता आचार्य मानव जीवन सर्वाधिक महत्वपूर्ण छ । यस्तो जीवन गरिमाका साथ व्यतित गर्न सकियो भने जीवन सार्थक ठहरिन्छ । अर्थात मानव जीवनको उपभोग गर्दा गौरवको अनुभूति होस् । त्यसका लागि केन्द्र विन्दुमा मानव गरिमाको सम्मान स्थापित हुनैपर्दछ ।…

बेलापुरको सन्देश

बेलापुरको सन्देश

बेलापुरको सन्देश डा. टिकाराम पोख्रेल कैलालीको बेलादेवीपुरमा केही दिनअगाडि भएको बोक्सी सम्बन्धी अमानवीय घटनाको अनुगमनका लागि पत्रकार र मानवअधिकारकर्मीहरु पुग्दा बोक्सीको रुपमा आरोपित राजकुमारी रानाका छोरा स्वयं भन्दै थिए– “खै हजूर हामीले त प्रहरीलाई खबर गरेकै थिएनौँ, गाउँमै मिलाउने भनेको…

Page 3 of 512345

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np