Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » विचार (Page 4)

लुकेको हिंसा

लुकेको हिंसा डा. प्रभा कैनी महिला हिंसाको कुरा शुरु गर्दा मनिसहरु विशेष गरेर महिलाले पाउने शारीरिक यातना जस्तो कसैबाट पिटिनु, बलात्कृत हुनु, मारिनु जस्ता भौतिक यातनाका कुराहरु हुन् भनेर सोंच्दछन् । हिंसाका यी विविध रुप हुन् पनि । महिलाहरु आफ्नै…

महिला अधिकार : सिद्धान्त र ब्यवहार

महिला अधिकार : सिद्धान्त र ब्यवहार

मुरारी खरेल     महिलालाई सम्मान गर्नुपर्छ, महिलालाई अधिकार दिनुपर्छ, महिलालाई सबै क्षेत्रको मूल प्रवाहीकरणमा नल्याई देशको विकास सम्भव छैन, महिलाको अधिकार र अवस्थाप्रति हामी संवेदनशील छांै, महिलाको विषय हाम्रो प्राथमिकताको विषय हो जस्ता भनाई दिनहुँजसो राजनीतिक क्षेत्रका बिशिष्ट व्यक्तिहरु, सरकारी…

नेपाली समाजमा एकताको सूत्र

राजन सिलवाल सृष्टिकर्ता नै छक्क पर्ने भूगोलको सम्मोहनकारी विविधता, धार्मिक-सांस्कृतिक महत्व, भाषिक वैविध्य, ऐतिहासिक गाथाकथा र निरन्तरता जस्ता नेपाली समाजको परस्पर निर्भरता र सामञ्जस्यता देखेर जो कोही विस्मित हुन्छ । यहाँ विविधता छ, पार्थक्यहरू छन् र फेरि एकता छ ।…

महिला अस्मिताको मूल्य

सरिता भुसाल   केही समय पहिले निकै चर्चित अध्यागमन विभाग घटनामा बलात्कृत भएकी युवतीलाई राहत स्वरुप एक लाख पचास हजार क्षतिपर्ूर्ति दिने सरकारले निर्ण्र्ाागर्‍यो । महिलाको शरीरको मूल्य डेढ लाख भन्दै त्यसको निकै विरोध पनि भयो । ढिलोगरी र्सार्वजनिक भएको…

बलात्कारीलाई मृत्युदण्ड

डा. टिकाराम पोख्रेल   महिला हिंसाका घटना बढ्दै जाँदा पीडकलाई कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने आवाज उठाउनेहरु पनि बढ्दैछन् । महिला हिंसाका घटना किन बढिरहेका छन् ? दोषीलाई किन कारवाही भैरहेको छैन ? पीडितले किन न्याय पाइरहेका छैनन् ?…

महिला हिंसासम्बन्धी समाचार : के लेख्ने कसरी लेख्ने ?

         भानुभक्त आचार्य नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्मको अवधिलाई महिला हिंसा विरुद्धका १६ दिनको रूपमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । सन् १९९१ देखि आरम्भ भएको यो अभ्यासलाई अभियानकै रूपमा विकास गरी नेपाल लगायत विश्वका १ सय ७२…

मध्यपश्चिमको मानवअधिकारको अवस्था र चुनौति

– मुरारी खरेल मध्यपश्चिमको मानवअधिकारको अवस्थामा आशातित प्रगति हुन सकेको छैेन । भौगोलिक विकटता एवं राज्यबाट पछाडि पारिएको यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक तथा राजनैतिक अधिकारको प्रयोगमा उल्लेख्य प्रगति भएको छैन । यस क्षेत्रका नागरिकहरु जातीय, क्षेत्रीय, लैङ्गिक,…

व्यवहार परिवर्तनको आवश्यकता

– निशा शाह भर्खरै एकजना आफन्तको बिहेको निम्तो खाएर आएँ, छोरीको विहे थियो । बिहेकै अघिल्लो दिन बिहे घर पुगियो । बेग्लै रौनक, बेग्लै चहलपहल, बेग्लै तडकभडक । कुरो भने उही देखावटी सामाग्री प्रदर्शन अनि वरीपरी दाईजोको गन्ध ! अघिल्लै दिनदेखि काटमार चलेको…

महिलावादप्रतिको दृष्टिकोण

महिलावादप्रतिको दृष्टिकोण

 अमृता लम्साल नेपालका महिलावादी मध्येकी एक सशक्त महिलावादी नेता डाक्टर रेणु राजभण्डारीको एउटा भनाईले सरक्कै ध्यान तान्यो । उहाँलाई कुनै मन्त्रीले आफूलाई महिलावादी होईन महिला अधिकारवादी भनेर परिचय बनाउन सल्लाह दिएछन । यसको जवाफमा उहाँको भनाई रहेछ, म एक महिलावादी…

किन नियन्त्रण हुँदैन चेलीबेटी बेचबिखन

किन नियन्त्रण हुँदैन चेलीबेटी बेचबिखन

-[सुशीला आचार्य] मानव जीवनकै कलंकको रुपमा रहेको चेलिबेटी बेचबिखन नेपालको सन्दर्भमा जटील विषय बन्दै गइरहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाको प्रकृतिहरु फेरिएपनि सारभूतमा एउटा मानवले मानवीय व्यवहार गर्नुको साटो दानवीय व्यवहार गर्नाले समस्याको रुपमा चेलिबेटी…

Page 4 of 512345

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np