Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » समाचार

अल्लो धागोबाट आर्थिक उपार्जन गर्दै गामका महिलाहरु

अल्लो धागोबाट आर्थिक उपार्जन गर्दै गामका महिलाहरु

रोल्पा  । जिल्ला सदरमुकाम लिबाङदेखि २८ कोष पूर्वमा रहेको गामका महिलाहरु अल्लो धागोबाटै मनग्य आय आर्जन गरिरहेका छन् । हातमा अल्लो धागो, ढाडमा गादो भिरेका गामका महिलाहरु सँधैजसो व्यस्त देखिन्छन् । अल्लो काढ्नु उनीहरुको पुख्र्यौली पेशा नै हो । दिनहुँ अल्लो धागो काढ्ने…

बालविवाहबाट बच्न घर छाडेकी शकुन्तलाको संघर्ष

गढवा दाङ । आजभन्दा २६ बर्ष अगाडि लालमटियाकी शकुन्तला राना (नाम परिवर्तन) का बाबा आमाको क्रमशः १५ र १३ बर्षको उमेरमा वाल विवाह भएको थियो । विहे भएको १ बर्षमा १४ बर्षिया आमाको कोखबाट पहिलो सन्तानको रुपमा शकुन्तलाको जन्म भयो, उनी जन्मिएको…

महिलाको आफ्नो एजेण्डा खै ?

दाङ । नेकपा एमालेको तर्फबाट घोराही उपमहानगरपालिकामा उपमेयरकी उम्मेदवार सीता न्यौपानेसँग आफ्नो छुट्टै एजेण्डा छैन । उपमेयरमा पार्टीको टिकट पाउनु अघि उनको इच्छा मेयर बन्ने थियो । तर पार्टीले उनलाई उपमेयरको टिकट थमाइदियो र त्यही पार्टीले दिएको जिम्मेवारी र एजेण्डा बोकेर उनी चुनावी प्रचारमा…

घरधन्दा र व्यापार संगसंगै

घरधन्दा र व्यापार संगसंगै

घोराही १ बयरबटुवाकी रमा चौधरी (३७) सबेरै उठेर घरधन्दामा जुट्छिन् । घरका सबै काम उनले ८ बजेसम्म भ्याइसक्छिन् । त्यसपछि उनी घोराहीबजार आउँछिन् र आफ्नो पसल स्मृति स्नोह्याइट एण्ड ड्राइ ल्किनर्स सुचारु गर्दछिन् । दिनभर पसलको काम भ्याएर बेलुका ५…

सशक्त बन्दै महिला नेतृत्व

उच्च तहमा पुगेर देशको नेतृत्व महिलाले गरिरहेको गौरव गरिरहँदा गाविस स्तरमा पनि महिला नेतृत्व सशक्त बन्दै गएको छ । राष्ट्रपति, प्रधानन्यायाधिस, सभामुखजस्तो मुलुकका सर्वोच्च पदहरुमा महिला पुगेसँगै स्थानीयस्तरमा पनि महिलाहरु नेतृत्व लिन सक्रिय बन्दैछन् । यसको पछिल्लो उदाहरण मानपुर गाविस…

बोक्सी आरोप लगाउनेलाई जेल सजाय : प्रभावितलाई गाऊँमै पुगेर सम्मान

बोक्सी आरोप लगाउनेलाई जेल सजाय : प्रभावितलाई गाऊँमै पुगेर सम्मान

समरेखा डेस्क । जोखिम मोलेर बोक्सीको आरोप लगाउनेबिरुद्ध संघर्ष गरेको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस १ चिलरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल र ओरेक…

काम समान, ज्याला असमान

देउखुरी । रत्ना चौधरी आफूसंगै काममा खटिएका अन्य पुरुष सरह काम गरिरहेकी छन् । मसला वनाउने, ढुङ्गा वोक्ने, माटो खन्ने यी र यस्तै थुप्रै काम रत्नाले गर्नुपर्छ । महिला र पुरुषको काम समान भए पनि ज्याला भने समान पाउन सकेकी…

महिलाहरुले शुरु गरे हरियो बजार

समरेखा डेस्क । दाङ । सौडियार —५ जबरपुरका कृषक महिलाहरुले जबरपुरमै कृषिजन्य वस्तु संकलन केन्द्र स्थापना गरेका छन् । सौडियारमा उत्पादित कृषिजन्य बस्तु संकलन गर्नकालागि स्थापित सो केन्द्रलाई उनीहरुले ‘हरियो बजार’ नाम दिएका छन् । सौडियार जबरपुरमै एक कार्यक्रमको आयोजना…

वाल बिवाहको असर खेप्दै आमाहरु

दाङ । देउखुरी वेलाकी सन्तोषी यादवको ११ बर्षकै उमेरमा विवाह भयो । विवाह भएको ४ बर्षपछि महिनावारी भयो । त्यसपछि उनले बर्षैपिच्छे जसो ८ वटा बच्चा जन्माइन् । ती मध्ये दुई वटा बच्चाको निमोनियाका कारण मृत्यु भयो । अहिले उनी…

नेपाली समाचार माध्यम अझै महिलामैत्री बनेन’: ग्लोबल मिडिया मनिटरिङ प्रतिवेदन

चौथो विश्व महिला सम्मेलन (सन् १९९५) सँगै सुरु भएको ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) को सन् २०१५ मा पाँचौ मोनिटरिङ हुँदासम्म पनि ‘नेपाली समाचार–माध्यममा महिला’ को चित्रण एवं प्रतिनिधित्वमा उल्लेख्य प्रगति भएको छैन । जिएमएमपी २०१५ को राष्ट्रिय प्रतिवेदन अनुसार…

Page 1 of 41234

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np