Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » समाचार (Page 2)

सशक्त बन्दै महिला नेतृत्व

उच्च तहमा पुगेर देशको नेतृत्व महिलाले गरिरहेको गौरव गरिरहँदा गाविस स्तरमा पनि महिला नेतृत्व सशक्त बन्दै गएको छ । राष्ट्रपति, प्रधानन्यायाधिस, सभामुखजस्तो मुलुकका सर्वोच्च पदहरुमा महिला पुगेसँगै स्थानीयस्तरमा पनि महिलाहरु नेतृत्व लिन सक्रिय बन्दैछन् । यसको पछिल्लो उदाहरण मानपुर गाविस…

बोक्सी आरोप लगाउनेलाई जेल सजाय : प्रभावितलाई गाऊँमै पुगेर सम्मान

बोक्सी आरोप लगाउनेलाई जेल सजाय : प्रभावितलाई गाऊँमै पुगेर सम्मान

समरेखा डेस्क । जोखिम मोलेर बोक्सीको आरोप लगाउनेबिरुद्ध संघर्ष गरेको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस १ चिलरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल र ओरेक…

काम समान, ज्याला असमान

देउखुरी । रत्ना चौधरी आफूसंगै काममा खटिएका अन्य पुरुष सरह काम गरिरहेकी छन् । मसला वनाउने, ढुङ्गा वोक्ने, माटो खन्ने यी र यस्तै थुप्रै काम रत्नाले गर्नुपर्छ । महिला र पुरुषको काम समान भए पनि ज्याला भने समान पाउन सकेकी…

महिलाहरुले शुरु गरे हरियो बजार

समरेखा डेस्क । दाङ । सौडियार —५ जबरपुरका कृषक महिलाहरुले जबरपुरमै कृषिजन्य वस्तु संकलन केन्द्र स्थापना गरेका छन् । सौडियारमा उत्पादित कृषिजन्य बस्तु संकलन गर्नकालागि स्थापित सो केन्द्रलाई उनीहरुले ‘हरियो बजार’ नाम दिएका छन् । सौडियार जबरपुरमै एक कार्यक्रमको आयोजना…

वाल बिवाहको असर खेप्दै आमाहरु

दाङ । देउखुरी वेलाकी सन्तोषी यादवको ११ बर्षकै उमेरमा विवाह भयो । विवाह भएको ४ बर्षपछि महिनावारी भयो । त्यसपछि उनले बर्षैपिच्छे जसो ८ वटा बच्चा जन्माइन् । ती मध्ये दुई वटा बच्चाको निमोनियाका कारण मृत्यु भयो । अहिले उनी…

नेपाली समाचार माध्यम अझै महिलामैत्री बनेन’: ग्लोबल मिडिया मनिटरिङ प्रतिवेदन

चौथो विश्व महिला सम्मेलन (सन् १९९५) सँगै सुरु भएको ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) को सन् २०१५ मा पाँचौ मोनिटरिङ हुँदासम्म पनि ‘नेपाली समाचार–माध्यममा महिला’ को चित्रण एवं प्रतिनिधित्वमा उल्लेख्य प्रगति भएको छैन । जिएमएमपी २०१५ को राष्ट्रिय प्रतिवेदन अनुसार…

अनुभवले खारिएका गाउँका सोडेनी

हेकुली ८ हेकुलीकी गुनी चौधरीले सुत्केरी स्याहार्न थालेको २० वर्ष नाघिसक्यो । जब गाउँमा कोही गर्भवती हुन्छ, उनलाई अग्रिम ‘बुक’ गरिन्छ । भ्याइनभ्याइ हुन्छ । सुत्केरी व्यथा लागेदेखि न्वारानसम्म सुत्केरी स्याहार्छिन् । सुत्केरी कसरी गराउने ? आमा र शिशुलाई कसरी…

सफल तरकारी व्यवसायी बसन्ता

दाङ । बिहानैदेखि बेलुकासम्म टमाटर बारीमा समय विताउनु वसन्ता अर्यालको दिनचर्या बनेको छ । हरेक वर्षको असोजदेखि बैसाखसम्म वर्षको आठ महिना टमाटर बारीमा बित्छ वसन्ताको समय ।केही समयअघिसम्म आर्थिक समस्या झेल्दै आएकी थिइन् बसन्ता । दुई चार रुपैयाँको आवश्यकता पूरा…

झुक्याएर सम्बन्ध बिच्छेद

घोराही । ‘सम्बन्ध बिच्छेद भईसकेपछि पनि हामी पहिलेकै जस्तै श्रीमान् श्रीमती भएर एउटै घरमा बस्न सक्छौ । यो सम्बन्ध बिच्छेद त घरपरिवार र समाजलाई देखाउनको लागि मात्र हो ।’ यस्तै वनावटी कुरा गर्दै घोराही नगरपालिका ११ लोहासुरका राजु डाँगीले आफनी…

महिला उद्यमीलाई बिना धितो कर्जा

प्यूठान । आर्थिक वर्ष २०७१÷०७२ मा आवेदन दिएका जिल्लाका २१ जना महिला उद्यमीहरुले सहुलियत व्याजदरमा कर्जा पाएका छन् । घरेलु तथा साना उद्योग विभाग अन्तर्गत उद्यमीहरुले उद्योग/व्यवसायको प्रकृति अनुसार कर्जा पाएका हुन् । १ देखि डेढ लाखसम्म कर्जा प्रवाह गरिएको राष्ट्रिय…

Page 2 of 41234

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np