Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » समाचार (Page 3)

रोजगार कम्पनीको झुट्टा बाचा : आप्रवासी श्रमिक शोषणको कारण

समरेखा डेस्क । बैदेशिक रोजगार कम्पनीहरुले गर्ने झूट्टा बाचा आप्रवासी कामदारको शोषण र जबरजस्ती श्रमको प्रमुख कारण रहेको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । एमनेष्टी इण्टरनेशनलले २०११ मा गरको एक अनुसन्धानले सो तथ्य औंल्याएको हो । एमनेष्टी इन्टरनेशनलको सो अनुसन्धानले…

Coming soon…

समरेखा प्रकाशनका सन्दर्भमा

समरेखा द्वैमासिक लैंगिक समानता र सामाजिक न्यायका लागि समर्पित पत्रिका हो । समाजमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिँदै यस अभियानमा सिंगो समुदायलाई अभ्रि्रेरणा प्रदान गर्नु यसको लक्ष्य रहेको छ । महिला अधिकारको स्थापना, न्यायमा सहज पहुँच, निर्ण्र्ााप्रक्रियामा समान सहभागिता,…

तस्बीरको भाषा

तस्बीरको भाषा

काखमा नानी पिठ्यूमा भारी ः दूधमुखे बच्चा काखी च्याँपेर दाङको काभ्रे तापाबाट अदुवा बिक्रीका लागि घोराही झरेकी एक महिला । जिल्लाका पहाडी गाविसका साना बच्चा भएका महिलाहरु यसरी नै बच्चा काखी च्याँपेर अदुवा, घुइया, बेसार लगायतका उत्पादन बेच्न घोराही बजार…

कार्यभार र अधिकारकर्मीको भूमिका

कार्यभार र अधिकारकर्मीको भूमिका

-[लक्ष्मी आचार्य] २०६८ जेठ १४ नजिकिँदै गर्दा नागरिक तहबाट जनताको संविधानको माग गर्दै सडक तताउने काम भयो । संविधानसभा भवन बाहिरमात्रै होइन, जिल्ला-जिल्लामा समेत दबाबमूलक अभियानहरु सञ्चालन गरिए । दाङमा हामीले नागरिक तहमा क्रियाशील संस्थाहरुको संयुक्त आहृवानमा करीब एक महिना…

अझै बढ्न सकेन महिला सहभागिता

अझै बढ्न सकेन महिला सहभागिता

रीता लामा दाङ । हरेक क्षेत्रमा महिलाको कम्तिमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने कुरा उठेपनि जिल्लाका जिल्ला विकास समिति तथा गाउँ विकास समितिहरु दुबैमा महिला प्रतिनिधित्व निकै कम देखिएको छ । केही बर्षता सरकारले स्थानीय निकायमा र्सवदलीय संयन्त्र निर्माण गरेको छ…

जर्ज डब्लु बुसलाई पक्रन एम्नेस्टीको आग्रह I

जर्ज डब्लु बुसलाई पक्रन एम्नेस्टीको आग्रह I

एम्नेस्टी इन्टरनेशनलले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई पक्राउ गर्न आग्रह गरेको छ । एम्नेस्टीले बिहीबार विज्ञप्ती निकालेर बुसलाई पक्रन इथियोपिया, तान्जानिया र जाम्बिया सरकारसँग आग्रह गरेको हो । बुसले अमेरिकाको राष्ट्रपति हुँदा मानवअधिकार हनन गरेको भन्दै डिसेम्बर महिनामा गर्ने…

हाम्रो यात्रा

हाम्रो यात्रा

जर्मनीको बान सहरमा आजदेखि एकमहत्वपूर्ण सम्मेलन सुरु हुदै I

मंसिर १९, अफगानिस्तानको भविष्यको बारेमाछलफल गर्न जर्मनीको बान सहरमा आजदेखि एक महत्वपूर्ण सम्मेलन सुरु हुदैछ । यद्येपीपाकिस्तानले यो सम्मेलन बहिष्कारको घोषणा गरेको छ । तालिबानलाई सत्ताबाट हटाएपछिअफगानिस्तानमा १० वर्षपहिले पनि यस्तो सम्मेलनको आयोजना गरिएको थियो आयोजकलेअन्तरराष्ट्रियस्तरमा अन्य देशको अफगानिस्तान प्रतिको…

प्रेस वक्तव्य

पाँच वर्ष देखि अवरुद्ध शान्ति प्रक्रियालाई डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले दु्रुत गतिमा अघि बढाएको कुरा सर्वविदितै छ । यहिँ सरकारले नै मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै नयाँ संविधान जारी गर्ने पनि पक्का भइसकेको छ । राजनीतिक दलहरुबीच राष्ट्रिय…

Page 3 of 41234

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np