छुवाछुत तथा भेदभाव अन्त्य कहिले ?
देशमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको तयारी गरिरहँदा कालिकोटमा एकजना दलित महिला कुटपिटबाट ज्यान गुमाउन बाध्य भइन् । केही दिन पहिले झापामा संस्कृत विश्वविद्यालयमा दलितलाई प्रवेश निशेध गरिएको कुरा सार्वजनिक भएको थियो । नवलपरासीमा एक मुसहर महिलालाई बली दिने प्रयास…
गौरबमय छ वर्ष
समरेखा म्यागजिन प्रकाशनका हिसाबले छ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेशसँगै यो हाम्रो २७ औं अंक हो । बितेका छ वर्षमा हामीले लैगिंक समानता प्रवद्र्धन गर्ने तमाम विषयलाई उठायौं । संविधान निर्माणमा महिलाहरुले खेल्नुपर्ने…
महिला मञ्च —सही समयमा आवश्यक अभियान
महिला मानव अधिकारकर्मीहरु महिला मञ्चको अभियान लिएर अहिले देश दौडाहामा छन् । सातै प्रदेशमा प्रदेस स्तरमा र त्यसपछि राष्ट्रिय स्तरमा आयोजना गरिने सो महिला मञ्चले समानता र सामाजिक न्यायमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सामाजिक साँस्कृतिक रुपान्तरणको मुद्दालाई अघि…
नफेरिएको मानसिकता
स्थानीय तह निर्वाचनमा नेता, कार्यकर्तामात्रै होइन, आम नागरिकको निकै लोभलाग्दो उत्साह देखिएको छ । लामो समयदेखि निर्वाचन नभैरहेको अवस्था र संविधान जारी भैसकेपछिको नयाँ संरचना अनुरुपको पहिलो निर्वाचन भएकोले पनि यसले धेरै अर्थ राख्छ । संविधानसभाबाट जारी भएको यो संविधानले मुलुकका सबै…
घरलाई हिंसामुक्त बनाउने दायित्व

महिलामाथि भएका हिंसाका अभिलेखहरुले उनीहरुमाथि सबैभन्दा बढी हिंसा घरभित्र हुने गरेको देखाउँदै आएका छन् । इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकमा अभिलेख भएका महिलामाथि भएका घरेलु हिंसाको आँकडामात्रै हेर्ने हो भने पनि सन् २०१२ मा ६ सय ४२…
महिला शक्ति र दशैं

प्राचिनकालमा महिलालाई सिर्जनाको मूल शक्ति मानेर पुजिन्थ्यो । जसलाई आध्यात्मिक, मानसिक र भौतिक शक्तिको प्रतिकको रुपमा सामाजिक उत्सव, ध्यान, पूजा आराधना, उपासनाआदिको परम्परा चलाइयो । अहिले पनि यो क्रम चलिरहेको नै छ । तर समाज व्यवहारमा हेर्ने हो भने नारी…
न्यायिक प्रक्रियामा खेलबाड नगर
महिलाहरुको न्यायमा पहुँच पुग्न नसकेको र मिलापत्रका नाममा महिलालाई न्यायको पहुँचबाट विमुख पार्ने काम भैरहेको कुरा बेला बेलामा चर्चा हुने गर्छ । यस्ता मिलापत्रहरु सरकारी तथा गैरसरकारी दुवै निकायमा हुने गरेका छन् । सामान्यतया मिलापत्रले परिवार र समाजमा मेलमिलापको वातावरण…
लक्षित समुदायको बजेटमा मनपरी बन्द गर
विकासको मूल प्रवाहमा समेटिन नसकेका महिला, बालबालिका, दलित, जनजाति, अपाङ्ग असहायलगायत सीमान्तकृत समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने योजनामार्फत उनीहरुको सशक्तिकरण गरी विकासको मूल प्रवाहमा ल्याउने राष्ट्रिय संकल्प अनुरुप स्थानीय निकायले काम गरिरहेका छैनन् । लक्षित समुदायलाई प्रत्यक्ष फाइदापुग्ने योजनाहरुमा खर्च गर्नुपर्ने बजेटको…
हिंसा प्रभावितहरुको सराहनिय काम
हिंसा प्रभावितहरुको न्यायका लागि दाङमा प्रभावितहरु स्वयंले अभियान थालेका छन् । न्याय खोज्दै न्यायिक÷अर्धन्यायिक निकायमा वर्षौं धाएर प्राप्त गरेको सीमित अधिकार उपभोग गर्न बञ्चित भएपछि उनीहरुले संगठित रुपमा यस्तो अभियान शुरु गरेका छन् । स्थानीय महिला समूह हुँदै प्रहरी, जिल्ला…
खस्कँदो मानवीय संवेदना

केही दिन पहिले दाङमा एकजना राजनीतिककर्मी महिला आफ्नै सहकर्मीबाट बलात्कारको शिकार भएको भईन् । पीडितले आफू बलात्कृत भएको उजुरी प्रहरीमा गरिन् । लामो समय अभियुक्त फरार भए भनियो ।…