Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » सम्पादकीय (Page 2)

संविधानसभामा महिला सहभागिताको विषय

संविधानसभामा महिला सहभागिताको विषय

मुलुकमा फेरि दोश्रो संविधानसभाको निर्वाचन हुँदैछ । संविधानसभामार्फत बन्ने संविधान जनमुखी हुने कुरामा विश्वास राख्छन् नेपाली जनता । त्यसैले त संविधानसभा निर्वाचनको लागि भन्दै लोकतान्त्रिक मान्यता र पद्धतिलाई तिलाञ्जली दिँदै गठन भएको खिलराज रेग्मी सरकारलाई समेत स्वीकार गरे उनीहरुले ।…

द्रूत न्याय प्रणालीको आवश्यकता

  द्रूत न्याय प्रणालीको आवश्यकता हिंसा प्रभावित महिलाहरुको लागि छिटो छरितो न्याय दिलाउन दु्रत न्याय प्रणाली (फास्ट ट्रयाक कोर्ट) गठनको माग तीब्र रुपमा उठिरहेको छ । यही पुसमा हेटौडामा सम्पन्न महिला हिंसा विरुद्धको राष्ट्रिय सम्मेलनले पनि फास्ट्र ट्रयाक कोर्ट गठनको…

महिला हिंसा हेर्ने उच्चस्तरीय संयन्त्र बनाऊ

महिला हिंसा हेर्ने उच्चस्तरीय संयन्त्र बनाऊ गएको मंसीर यताका दिनहरु महिला अधिकारका दृष्टिले अत्यन्त पीडादायी रहे । महिलाको मानव अधिकार उल्लघंनका चरम दृष्टान्तहरु मुलुकभर देखिए । त्यसो त मंसीर उता महिलाको अवस्था सहज थियो, सामान्य थियो भन्ने होइन । तर त्यसयता श्रृंखलाबद्ध रुपमा…

महिला अधिकार र राज्यको दायित्व

महिला अधिकार र राज्यको दायित्व

महिला सहभागितामा धर्नाबाट सिक्ने कि ?

महिला सहभागितामा धर्नाबाट सिक्ने कि ?

गाविस बोर्डको बैठक डाकिन्छ । धर्नाका हरेक राजनीतिक दलबाट एक पुरुष एक महिला आउँछन् । बैठक शुरु हुन्छ । पाँच दलका दश जना महिला/पुरुषसहितको बैठकले गरेको कुनै पनि काममा लैङ्गिक भेदको आधारमा औँला ठड्याउने बाटो कतै हुँदैन । यस्तो कतै छैन होला ? बोर्डहरु…

Page 2 of 212

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np