Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » साहित्य

गजल

गजल

नारीको जीवन सँधै प्रतिबन्धित छ लुटिन्छ या मारिन्छ भयभित छ । हेर्नुस आफ्नै बुवाले छोरी बेचेछ कसरी भनूँ घर त सुरक्षित छ कसरी जोगिएला नारीको अस्मिता देशकै सीमा लुटिएको अतित छ कोही विद्या त कोही सुशीला बन्लान् धेरै नारीको जुनी…

रुपान्तरण

रुपान्तरण

सहकारीको अर्थ सहकार्य, आर्थिक—सामाजिक रूपान्तरणको आधार । थोरै थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो । यस सहकारीमा तपाईं हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ । जीवन सरले हामी सबैलाई नियाली…

गजल

गजल

              रात ढलेर पक्कै दिन हुनु सक्छ नारी जीवन रङ्गिन हुन सक्छ ! नारीलाई धर्ती हो भन्दै नभन मान्छे कसरी जमीन हुन सक्छ ? छोरा चाहियो भन्दै बर्षोेदे सन्तान पत्नी कसरी मेसिन हुन सक्छ…

आमा

आमा

  गाउँबाट शहर बसाइसराइ गरेर आएका रनेदाइ संसारमा सबैभन्दा खुशी मान्छेमा गनिन्छन् । उनीसँग चिनजान भएको दुई वर्ष भयो । उनको अनुहार मलिन अहिलेसम्म देखेको छैन । सधंै किच्च गर्दै बस्ने रने दाइले जोई पनि उस्तै हँसिली पाएका छन् ।…

स्पर्श

स्पर्श

जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो । मेरो शरीरको रोम रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो । शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या । कुल्टा–कुसाइत–अल्छिना । मेरो जीवनले बोकेका…

अभद्रता

अभद्रता

      समयको सानु फुर्को समातेर मैले सडकमा उभिुन अभद्रता ठान्छौ भने मैले टेकेको माटोको कसम म अभद्र छु यतिबेला ! मलाई लाखौं पटक भत्काउन आए ऐतिहासिक दस्तावेजहरु धार्मिक ग्रन्थहरु गुरुवाका उपदेशहरु घरमा बा भन्थे – आईमाई र गाई…

म मात्र कसैकी हुँ

म मात्र कसैकी हुँ

        म छोरी हुँ बाबाकी चेली हुँ मेरो आफ्नो छनोट हुँदैन त्यसैले आफ्नो निर्णय गर्ने हक पनि हुँदैन बाबाले जहाँ पठाउनुहुन्छ त्यहाँ जानुपर्छ निहुरिएर चुपचाप मैले मैले आफ्नो बाटो निर्धक्क रोज्नु हुँदैन । दुलही हुँ म लोग्नेकी…

दिदी

दिदी

जुम्ल्या भाइहरुले बटुकाको भात छोडेर थालमा भात खानका लागि झगडा गर्ने भए । अनि, एक दिन कालो सुँगुरको एउटा पाठो बेच्नुभो बाले । दुइवटा सिलबटको नयाँ थाल किन्न भनी । बा, अर्को दिन बिहानै गुजुरे बजार जानु भो । थानाभन्दा…

जबाफको खोजी

जबाफको खोजी

समय सँगसँगै आएका छन् मसँग केही थान प्रश्न तर तिनको जबाफ छैनन् मसँग यदि छन् भने तपाइँसँग तिनका गतिला जवाफ कृपया मलाई पठाइदिनु होला मेरो हुलाकी ठेगानामा । एक दिन स्कुलको ड्रेस लगाएर स्कुल जादै गरेको आफ्नो दाजुलाई देखाउँदै मलाई…

चम्पा

चम्पा

अन्त्यमा लाले मिस्त्री खाडी जाने फिक्स जस्तै भयो । गुडिया जस्ता दुई छोरी र फुल जस्ती चम्पालाई छाडेर लालबहादुर साउदी उडने टिकट च्याँपेर अन्तिम भेटका लागि गाउँ फर्कियो । जुम्ल्याहा छोरीहरुको राम्रो रेखदेख र पढाइको जिम्मा चम्पालाई सुम्पिँदै लालबहादुर बोल्यो…

Page 1 of 212

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np