Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » साहित्य (Page 2)

पाठकको आँखामा सेतो धरती

पाठकको आँखामा सेतो धरती

  पुस्तक समीक्षा राजन सिलवाल प्रकाशित भएको लामो समयसम्म मैले सेतो धरती पढिनँ । नयाँ पुस्ताका लेखकहरूका कृतिहरू हम्मेसी मेरो प्राथमिकतामा पर्दैनन् । मैले अमर न्यौपानेका यसअघि प्रकाशित कुनै पनि रचना वा ग्रन्थ पढेको छैन र प्रत्यक्ष चिनाजानी पनि छैन…

शहीद परिवार

  आभा यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण…

उकालो यात्राका कुरा

टीकाराम उदासी कहिल्यै नबिर्सनू र, सुन्नू ध्यान दिएर कि हामी अपर्ूव साहसका साथ हिडेरै आएका हौँ यहाँसम्म नपत्याए सोध्नू तिनीहरुलाई साक्षी छन् आकाशका जूनताराहरु त्यो अनन्त फैलिएको क्षितिज पनि साक्षी छ साक्षी छन् उस्तै आकाशतिर फर्केर उभिएका हिमालहरु स्वाभिमानको पहरा…

दोषी चश्मा :लघुकथा

 आभा ‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको…

कविता : एक थोक

रमेश क्षितिज         त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय- मृदु मुस्कानजस्तो उसको बिहान यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता उकाली र चौतारीहरू सफा रुमालजस्तो बिहानको…

कविता : चल पूँजी

जानकी सुनार   हाम्रा ज्यान हाम्रा पहिचान हजुरहरुका चल पूँजी हुन् हजुरका संचित कोषहरुमा जम्मा गर्न सक्नुहुन्छ अहिलेका बजारका प्रचलित शब्द समानता र समावेशीका नारा खरिद गर्न सक्नुहुन्छ र सक्नुहुन्छ चोक चोकमा मर्ूर्तिहरु खडा गर्न तपाईंका विवेकपर्ूण्ा  मगजहरुले तपाईंका छरिता…

लघुकथा : जाहेरी

  राजन सिलवाल पूरै दुइ दिनको बाटो हिँडेर थिन्ले सदरमुकाम आइपुग्यो । सुत्केरी छोरीलाई ज्वाईंले कुटेर मारेको थियो । अर्सइको नेतृत्वमा एक टोली घटनास्थलतर्फलाग्यो । थिन्ले अघिअघि लाग्यो । बाटो ढुग्ंयानी थियो, उकालोको कुनै दुःख थिएन । धरती डढाउँछु जसरी…

Page 2 of 212

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np