Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » स्वास्थ्य

गोरो बनाउने क्रिमको कालो कथा

गोरो बनाउने क्रिमको कालो कथा

  सरस्वतीलाई विहेको जग्गेमा बस्ता सबैभन्दा सुन्दरी बनेकी छु भन्ने भावनाले मनै फुरुङ्ग पारेको थियो । साथीहरुको सल्लाहमा उनले विभिन्न किसिमका क्रिमलगायत श्रृङ्गारका सामाग्रीहरु लगाएकी थिइन् । साथीहरुले कोरियन क्रिमले खुब गोरो बनाउँछ भनेका थिए, उनले त्यसै अनुसार गरिन् र…

तपाईँलाई रक्तअल्पता भएको त छैन ?

तपाईँलाई रक्तअल्पता भएको त छैन ?

रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकाहरुलाई आमरुपमा देखा पर्ने समस्या हो । त्यसमा पनि गर्भवतीलाई यो समस्या अलि बढी नै देखिने गरेको छ । यसले गर्दा गर्भको बच्चा रोगी र सानो हुने, महिलालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ…

परनिर्भर बनाउने पोषण कार्यक्रम कसका लागि ?

परनिर्भर बनाउने पोषण कार्यक्रम कसका लागि ?

स्थानीय पौष्टिक खाने कुराहरुको प्रबद्र्धन गरेर कुपोषण नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा विभिन्न संघ संस्थाहरुको दवाव वा लोभलालचमा फसेर सरकारले बहुराष्ट्रिय कम्पनीहरुद्वारा उत्पादित बालभिटा, प्लपीनट ट्यावलेट, क्याप्सुललगायतका सप्लिमेन्टहरु खरिद गरेर वितरण गर्ने कार्यलाई प्राथमिकता दिइरहेको छ । यस किसिमको नीतिले…

कोलेस्टेरोल बढेमा के गर्ने ?

कोलेस्टेरोल बढेमा के गर्ने ?

डा. अरुणा उप्रेती हाल कोलेस्टेरोलको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । रगतमा कोलेस्टेरोल बढेपछि मुटुमा धेरै समस्या हुन्छ । कोलेस्टेरोल भनेको एक प्रकारको चिल्लो पदार्थ हो, जुन शरीरमा बगिरहन्छ । जब यो बढी हुन्छ हाम्रो नसा र विशेषगरी मुटुको…

किन खाने टुसायुक्त खाना

किन खाने टुसायुक्त खाना

– डा. अरुणा उप्रेती सस्तो, पोसिलो र विकाररहित खाना खाने चाहने इच्छा सबैको हुन्छ । तर, यस्तो खाना सितिमिती कतै पाइन्न । बजारमा तरकारी र फलपूmलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलपूmल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो…

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np