Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » अन्तर्वार्ता

महिलाबिरुद्धका हिंसामा शून्य सहनशीलता अपनाइएको छ-प्रहरी उपरीक्षक दुर्गासिंह चन्द

महिलाबिरुद्धका हिंसामा शून्य सहनशीलता अपनाइएको छ-प्रहरी उपरीक्षक दुर्गासिंह चन्द

हरेक क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका बहस भैरहेको छ । ठीक यति नै बेला दाङ प्रहरी महिलाको नेतृत्वमा छ । प्रस्तुत छ – प्रहरी उपरीक्षक दुर्गासिंह चन्दले प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । २२ वर्षअघि प्रहरी सेवामा रहेकी चन्दसँग समरेखा म्यागजिनकालागि गरिएको…

वर्गको अन्त्य नै पितृसत्ताको अन्त्य हो : कमला भासिन

दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभिन्यता हुन्– कमला भासिन । सन् १९५६ अप्रिल २४ तारिखका दिन हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा जन्मिएकी भासिन आफूलाई मध्यरातको बच्चा भन्न रुचाउँछिन् ।…

हिंसामुक्त नगर बनाउँछौं

हिंसामुक्त नगर बनाउँछौं

स्थानीय तह निर्वाचनले शासन सञ्चालनमा महिला सहभागिता बढाएकोमा दुईमत छैन । प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा अनिवार्य महिला उम्मेदवार बनाउनुपर्ने बाध्यकारी प्रावधानले पनि महिला सहभागिता बढाउन सहयोग गर्यो । उपप्रमुखमै भए पनि धेरै महिलाहरु चुनाव जित्ने वातावरण बन्यो । यसै…

‘नागरिकतामा विभेद पितृसत्ताकै निरन्तरता हो’ : शशि श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष अन्तरपार्टी महिला सञ्जाल

‘नागरिकतामा विभेद पितृसत्ताकै निरन्तरता हो’ : शशि श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष अन्तरपार्टी महिला सञ्जाल

२०३४ सालदेखि राजनीतिमा संलग्न रहेकी शशी श्रेष्ठ पटकपटक जेल पर्नुभएको छ । प्रहरी प्रशासनको अमानवीय यातना सहनुभएको छ । मुलकमा संघीय गणतन्त्रस्थापनासम्मको ठूलो राजनीतिक परिवर्तन भए पनि सामन्तवादी सोंचमा परिवर्तन नआउँदा आन्दोलनलाई निर्णायक बनाउने महत्वपूर्ण भूमिका खेलेका महिलाहरु आफ्नालागि फेरी…

‘कामकाजी महिलाले सम्मान पाउने वातावरण बन्दैछ’ : शाखा प्रबन्धक, एभरेष्ट बैंक लिमिटेड, लमही

‘कामकाजी महिलाले सम्मान पाउने वातावरण बन्दैछ’ : शाखा प्रबन्धक, एभरेष्ट बैंक लिमिटेड, लमही

      दीपा बुढाथोकी विगत लामो  समयदेखि बैंकिङ्ग क्षेत्रमा क्रियाशील व्यक्तित्वको  नाम हो  । दीपाको  रुचीको  क्षे त्र पनि यही नै  हो  । गोकर्णेश्वर  नगरपालिका —१५ नारायणटार  घर  भएकी दीपा हाल एभरेष्ट बैंक लिमिटेड लमही दाङमा शाखा प्रबन्धकको  रुपमा कार्यरत छन् । महिलाको …

सामन्तवादका अवशेषहरु नष्ट गर्न सकिएन

सामन्तवादका अवशेषहरु नष्ट गर्न सकिएन

रेखा शर्मा नेपालको राजनीतिक क्षेत्रमा रेखा शर्मा जुझारु, संघर्षशील महिला नेताको नाम हो । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शर्मा मुलुकमा भएको जनयुद्धको दौरान हिरासतमा निकै यातना भोगेको व्यक्ति हुनुहुन्छ । दोश्रो संविधानसभामा समानुपातिवाट सभासद बन्नुभएकी शर्मा एकीकृत माओवादीका सचेतक पनि…

मिडियाले समतामूलक समाज निर्माण गर्ने ताकत राख्छ

मिडियाले समतामूलक समाज निर्माण गर्ने ताकत राख्छ

 मिडिया समाजको ऐना हो । समाज जस्तो छ त्यस्तै प्रतिरुप मिडियामा प्रतिबिम्बित हुने गर्छ । तर यथार्थमा मिडिया समाजको ऐना मात्रै होइन । मिडिया विश्लेषक मञ्जु थापाको भनाइमा मिडिया त समाजको पथ—प्रदर्शक पनि हो । उनका अनुसार मिडियाले यथार्थको प्रतिनिधित्व…

उपसभामुखको बाल्यकाल

उपसभामुखको बाल्यकाल

  सानो छँदा अत्यन्तै मेहनती र जेहेन्दार विद्यार्थी मध्येमा पर्नुहुन्थ्यो  संविधानसभाका उपसभामुख ओनसरी घर्ती मगर । उहाँको जिज्ञासा मेटाउन विद्यालयका गुरुहरुलाई पनि हम्मेहम्मे पथ्र्यो । सामान्यतया विद्यार्थी जीवनमा शिक्षकहरुले पढाएको कुरा नै अन्तिम मान्ने गरिन्छ तर उहाँको मामलामा भने त्यो…

मुलुकी ऐन परिवर्तनको खाँचो छ

मुलुकी ऐन परिवर्तनको खाँचो छ

मुलुकी ऐन परिवर्तनको खाँचो छ मेनुका थापा अध्यक्ष रक्षा नेपाल मेनुका थापा सशक्त महिला अधिकारकर्मीको नाम हो । गणेशस्थान– ५ काभ्रेमा जन्मिएकी थापा रक्षा नेपाल नामक गैरसरकारी संस्थाकी अध्यक्ष हुनुहुन्छ । महिलाहरुमाथि भइरहेका यौन हिंसा विरुद्ध सशक्त अभियान सञ्चालन गरेर…

जनयुद्धमा महिलाले खेलेको भूमिकालाई जगेर्ना गर्ने अभियान छौं

जनयुद्धमा महिलाले खेलेको भूमिकालाई जगेर्ना गर्ने अभियान छौं

जनयुद्धमा महिलाले खेलेको भूमिकालाई जगेर्ना गर्ने अभियान छौं लिला शर्मा, अस्मिता अध्यक्ष पूर्व जनमुक्ति सेना महिला परिषद लिला शर्मा, अस्मिता नेपाली जनयुद्धमा खारिएको महिला नेताको नाम हो । जनयुद्धमा महिलाले खेलेको भूमिकाकै कारण नेपाली सेनामा महिलाको लागि ढोका खुल्यो ।…

Page 1 of 212

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np