Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » कभर स्टोरी

नाका हुँदै खाडी

नाका हुँदै खाडी

  बाँके । एकजनाको हातमा बोरा थियो, अर्कोको हातमा सानो झोला। दुबै महिलाको गन्तब्य एकै थियो– कुवेत। तर उनीहरुले नेपालगञ्ज नाकामा भनिरहेका थिए– ‘सीमावर्ती भारतीय बजार रुपैडिहामा सामान किन्न जान थालेका हौं।’…

पहिला मिलापत्र, पछि मात्रै मुद्दा !

घरमै पसेर जबर्जस्ती बलात्कार गर्न खोजेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको थियो । तर प्रहरीले दुबै पक्षलाई बोलाएर मिलापत्र गरिदिएको घटना बाहिर आएको छ।…

सुत्केरीपछि खुल्यो बालिका बलात्कारको घटना

  राजपुर गाउँपालिका वडा नम्बर ४ कै अन्दाजी ६०/६५ वर्षीय व्यक्तिको बलात्कारको शिकार बनेपछि  गर्भ रहेको…

छोरीहरुको फेरिएको जीवन

छोरीहरुको फेरिएको जीवन

‘हिँजो गरिवीका कारण मैले पढ्न पाएकी थिइन । सहयोगले पढ्न पाए । मैले पनि अरुलाई पढाउनुुपर्छ भन्ने सोंचमा छु ।’…

जब शोक शक्तिमा बद्लियो

जब शोक शक्तिमा बद्लियो

अहिले घटना भएको तीन वर्ष पुगिसक्यो । गाउँमा उनलाई हेर्ने दृष्टिकोणमा ठूलो फेरबदल आएको छ । गत वर्ष मात्रै उनलाई घोराही उपमहानगरपालिकाले सम्मान ग¥यो ।…

सीप सिक्दै पढ्दै

सीप सिक्दै पढ्दै

तुलसीपुर, दाङ । गाउँघरमा नपढेका मान्छेले मात्र यो सीप सिक्न जान्छन् भन्ने भनाई वास्ता नगरेर सीप सिकेर आत्मनिर्भर बन्ने उनको चाहना छ । सीप र पढाई दुवैलाई उत्तिकै महत्व दिने उनले अठोट पनि लिएकी छन् ।…

टियू टपर, गोल्ड मेडलिस्ट दाङकी डा. प्रतिभा

टियू टपर, गोल्ड मेडलिस्ट दाङकी डा. प्रतिभा

दाङको लक्ष्मीपुर घर भएकी प्रतिभा सुवेदीले एमविविएसमा टियू टप गरेकी छन् । उनले टियू टप मात्र होइन, चार वटा विधामा सर्वाधिक अंक ल्याएर चार गोल्ड मेडल प्राप्त गरेकी छन् ।…

सामूहिक बलात्कार मुद्दामा १२ वर्ष सजाय

दाङमा एक बालिकालाई सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै दुई जनालाई १२ / १२ बर्ष कैद फैसला भएको छ ।…

भत्ताकै सहारा —एकल यात्राको ५३ बर्ष

ज्यालामा विभेद कहिलेसम्म ?

नेपालको संविधानले समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने कुरा मौलिक हकमा उल्लेख गरिएको छ । तर श्रममा महिला र पुरुष वीचको भेदभाव अहिले पनि कायमै छ । महिलालाई एउटै कामका लागि पुरुषको तुलनामा कम पारिश्रमिक…

Page 1 of 41234

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np