Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » कभर स्टोरी (Page 2)

लक्षित बजेटमा मनपरी

जेएन सागर । माघ । स्थानीय निकायमा लक्षित समुदायकालागि छुट्याउनु पर्ने बजेटमा निर्देशिका विपरीत योजनाहरु स्वीकृत गर्ने परिपाटी अझै रोकिएको छैन । लक्षित समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुमा खर्च गर्नुपर्ने बजेटको निश्चित प्रतिशत नियम विपरीत अन्यत्र खर्च हुने गरेको छ ।…

जुरमुराउँदै हिंसा प्रभावित

लक्ष्मी आचार्य दाङ । जिल्ला अदालत पुनरावेदन हुँदै सर्वोच्च अदालत धाएर २०६५ सालमा मुद्दा जितेकी रवी गुरुङ्गले मुद्दा जितेको सात वर्षसम्म फैसला बमोजिमको सम्पत्ति भोग चलन गर्न पाइनन् । जिल्ला सदरमुकाम घोराहीको अति व्यस्त बजारमा रहेको साढे सात धुर जग्गामध्ये…

महिला हिंसाविरुद्धको आवाज

लक्ष्मी आचार्य २०७१ असोजको तेस्रो हप्ता दाङका महिला अधिकारकर्मीहरुले सार्वजनिक ठाउँमा आफूहरुमाथि गाली बेइज्जती गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधको जाहेरी दिए ।…

आत्मनिर्भरताले बढाएको आत्मविश्वास

आत्मनिर्भरताले बढाएको आत्मविश्वास नरेन्द्र केसी घोराही नगरपालिका १० निवासी बिनसरी पुनको कुनै बेला पनि हात खाली हुँदैन । श्रीमान् विदेश गएकाले उहाँलाई आर्थिक अभाव त थिएन तर आफूले पनि केही गर्नुपर्छ र सकेसम्म आत्मनिर्भर बन्नुपर्छ भन्ने सोंचले उहाँ विगत चार बर्षदेखि…

वालविवाहले निम्त्याएका समस्या

  लक्ष्मी आचार्य        ‘दोश्रो बाबुका भाञ्जले बिहे गर्छु भन्दै जर्बजस्ती गरे । १४ वर्षकी थिएँ जब यो बच्चा पेटमा आयो । बिहेको कुरा गर्दा उसले ईन्कार ग¥यो । उसका पक्षका सबै मेरो बिरुद्धमा खनिए । गाउँ समाजका…

कमैया मुक्तिका १३ वर्ष : मुक्तिपछि पनि कष्टकर

 दुर्गालाल केसी कमैया मुक्तिको घोषणा भएको १३ बर्ष बितेको छ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरी कमैयालाई पुनस्र्थापना गर्ने कार्यक्रम पनि अघि सा¥यो । पश्चिम तराइमा दास प्रथाका रुपमा रहेको कमैया मुक्तिको घोषणासँगै कमैयाको जीवनमा परिवर्तन…

नेपाली महिला आन्दोलनका पाँच प्राथमिकता

– लक्ष्मी आचार्य महिला पुरुष एक रथका दुई पांग्रा भनिए पनि व्यवहारमा त्यसो हुन सकिरहेको छैन । त्यसो त आफूले भोग्दै आएको उत्पीडनका विरुद्ध महिला जुर्मुराएका पनि छन् । उनीहरुको निरन्तरको संघर्षले महिला मानव अधिकारका थुप्रै मुद्दा नीतिगत रुपमा संबोधन…

अभियान कमलरी मुक्तिको

लक्ष्मी आचार्य दाङ जिल्ला प्रशासनको नेतृत्वमा २०६९ फागुनको दोश्रो हप्ता घोराही नगरपालिकाको  बिभिन्न ठाउँबाट दर्ुइदिनमा १३ जना कमलरीको उद्धार गरियो । जिल्ला सदरमुकाम घोराहीका घरघरमा छापा मारेर ती कमलरीको उद्धार गरिएको थियो । अनुगमन समितिका पदाधिकारीका अनुसार उद्धार भएका अधिकांश…

महिला हिंसाको अन्त्यहीन श्रृंखला

लक्ष्मी आचार्य     बितेको एक वर्षा १ सय ५२ महिलाको हत्या, २३ को बलात्कार     बितेको एक वर्षा ७५ महिला बोक्सीको आरोपबाट प्रताडित लक्ष्मी आचार्य पुसको शुरुवातदेखि नै नेपालमा महिला विरुद्ध भएका दर्दनाक घटनाहरु श्रृंखलावद्ध रुपले र्सार्वजनिक भैरहे । यतिबेला…

Page 2 of 212

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np