Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » तस्बिरको भाषा

हामी पनि सक्छौं

हामी पनि सक्छौं

रुकुम मुसिकोटका महिलाहरु बजा बजाउदै । बिशेषगरी पुरुषहरुले मात्रै बजाउने बाजा रुकुमा मुसिकोटमा महिलाहरुले पनि बजाउन थालेका छन । तस्वीर : कुलदीप न्यौपाने…

एकै साथ दोहोरो जिम्मेवारी

एकै साथ दोहोरो जिम्मेवारी

          बच्चा हुर्काउने जिम्मेवारी महिलाको मात्रै हो भन्ने हाम्रो समाजमा अझै रही आयको छ । बच्चा बोकेरै खेतमा काम गर्दै दाङ देउखुरीका महिला । तस्वीर : कुलदीप न्यौपाने…

महिला हिंसा विरुद्धको १६ दिने अभियान

महिला हिंसा विरुद्धको १६ दिने अभियान

मातृ निशाना

मातृ निशाना

  मातृ निशाना : तीर हान्ने कलामा दाङ घोराहीका मगर महिला । दुश्मन मानेर्  र  शिकार  गनेर्  धनुषवाणको  निशाना अभ्यास गर े र  पुख्यौर् ली कला कौ शलको  पुस् तान्तर ण गनेर्  उद्दे श्यले  मगर  समुदायमा अझै धनुषवाण हान्ने  गरि न्छ । तस्वीर ः जे.एन. सागर…

महिलामैत्री संविधानका लागि सुझाव

महिलामैत्री संविधानका लागि सुझाव

  महिलामैत्री संविधानका लागि सुझाव संविधानसभामार्फत नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा आएपछि सबै सभासदहरु आफ्नो क्षेत्र र जिल्लामा सुझाव संकलनका लागि आए । सबै पक्षले आफ्नो क्षेत्र र सरोकारको विषयमा सुझाव दिए । त्यस क्रममा महिलामैत्री संविधान निर्माणका लागि…

सुरक्षा दिँदै म्यादी प्रहरी महिला

सुरक्षा दिँदै म्यादी प्रहरी महिला

  संविधानसभा निर्वाचन २०७० का बेला जिल्ला प्रशासन कार्यालय अगाडि सुरक्षा दिँदै म्यादी प्रहरी । गृह मन्त्रालयले नेपाल प्रहरीअन्तर्गत रहने गरी देशभर ४५ हजार म्यादी प्रहरी खटाइएको थियो । दाङमा १ सय ६ जना महिला म्यादी प्रहरी कार्यरत थिए ।…

आन्दोलन कमलरी मुक्तिको

आन्दोलन कमलरी मुक्तिको

दाङ देउखुरी लालमटिया निवासी १२ वर्षिया सिर्जना चौधरीको रहस्यमय मृत्युलगत्तै कमलरी मुक्ति आन्दोलनका अभियन्ताहरुले सडक तताए । आन्दोलनले सिंहदरबार घेराउदेखि पश्चिम तराईका पाँच जिल्ला ठप्प पार्यो । बन्दको क्रममा उनीहरुले चार दिनसम्म लगातार यातायात, बजार सबै ठप्प पारे । आन्दोलनको…

फास्ट ट्रयाक कोर्ट गठन गर

फास्ट ट्रयाक कोर्ट गठन गर

  अत्यन्तै जटिल र लामो न्यायिक प्रक्रियाले हिंसा पीडित महिलालाई न्याय दिन नसकेको भन्दै महिला अधिकारकर्मीहरुले फास्ट ट्रयाक कोर्टको माग गरेका छन् । २०७० बैशाख १६ गतेदेखि काठमाण्डौको हनुमानस्थान अनामनगरमा हरेक सोमवार उनीहरुले सरकारलाई महिला हिंसा अन्त्य, महिलाको आत्मसम्मानको रक्षा…

विश्वकी दोस्रो होंची महिला

विश्वकी दोस्रो होंची महिला

उद्यमी जोडी

उद्यमी जोडी

  उद्यमी जोडी : चैलाही -४ मध्यनगर देउखुरी निवासी रामकुमारी चौधरी र घोराही नयाँ बजार निवासी देवकुमारी बुढामगर आफैले उत्पादन गरेका हस्तकलाका सामग्रीका साथमा । उनीहरुले ढकिया, अल्लोबाट बन्ने कपडा लगायत घर सजावटका विभिन्न सामग्रीहरु उत्पादन गर्छन् । बिगत तीन…

Page 1 of 212

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np