काखमा नानी पिठ्यूमा भारी : दूधमुखे बच्चा काखी च्याँपेर दाङको काभ्रे तापाबाट अदुवा बिक्रीका लागि घोराही झरेकी एक महिला । जिल्लाका पहाडी गाविसका साना बच्चा भएका महिलाहरु यसरी नै बच्चा काखी च्याँपेर अदुवा, घुइया, बेसार लगायतका उत्पादन बेच्न घोराही बजार…