Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गजल

         किरण पन्थी ||   130 Views   ||   Published Date : 7th April 2019 |

56528990_10211612068215914_4576036840682815488_o

 

 

 

 

 

 

 

रात ढलेर पक्कै दिन हुनु सक्छ
नारी जीवन रङ्गिन हुन सक्छ !

नारीलाई धर्ती हो भन्दै नभन
मान्छे कसरी जमीन हुन सक्छ ?

छोरा चाहियो भन्दै बर्षोेदे सन्तान
पत्नी कसरी मेसिन हुन सक्छ ?

यदि कसैले छोरी जन्माइनन् भने
सृष्टि चलाउन कठिन हुन सक्छ ।।

पति हुँ भन्दै गरेछ उनको हत्या
शिकार खेल्न सौखिन हुन सक्छ ।।

बर्षाैंदेखि देख्छु बन्द थिए ती ओंठ
खोल्नै नसक्ने अधिन हुन सक्छ ।।

पोथी नबास्नू कहिल्यै भन्दै नभन
त्यही वचन अव सँगिन हुन सक्छ ।।

राजतन्त्र हट्यो तर पितृसत्ता हटेन
खै कहिले हिंसा बिलिन हुन सक्छ ?

panthi.kiran@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np