Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

उद्यमी जोडी

         featured slider ||   111 Views   ||   Published Date : 5th April 2013 |

SAM_1514 - Copy

 

उद्यमी जोडी : चैलाही -४ मध्यनगर देउखुरी निवासी रामकुमारी चौधरी र घोराही नयाँ बजार निवासी देवकुमारी बुढामगर आफैले उत्पादन गरेका हस्तकलाका सामग्रीका साथमा । उनीहरुले ढकिया, अल्लोबाट बन्ने कपडा लगायत घर सजावटका विभिन्न सामग्रीहरु उत्पादन गर्छन् । बिगत तीन वर्षेखि यो जोडी देशका बिभिन्न ठाउँमा सञ्चालन हुने ब्यापार महोत्सवहरुमा आफ्नो उत्पादनको प्रचारप्रसार र बिक्रीका लागि सँगसँगै भेटिन्छन् ।
तस्वीर : समरेखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np