Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

विश्वकी दोस्रो होंची महिला

         featured ||   150 Views   ||   Published Date : 5th April 2013 |

Photo_Feature copy - Copy

दाङ चैलाही- २ बेलदमारकर्ीर् इश्वरीमाला छिनाल । २०४८ साउन १५ मा जन्मिएकी छिनाल ३० इञ्च अग्ली छन् भने उनको तौल ८ के.जी. मात्र छ । लामो-छोटो खुट्टा भएकोले हिंडडुल गर्न पनि समस्या पर्छ उनलाई । दर्ुइ वर्षपहिले परिचयपत्र बनाए पनि अहिलेसम्म उनले अपांग भत्ता बुझ्न पाएकी छैनन् । परिवारको एउटै पिरलो छ- कसैले आर्थिक सहयोग गरिदिए उनको जीवन सहज हुने थियो कि ?
तस्वीर:  समरेखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np