Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

फास्ट ट्रयाक कोर्ट गठन गर

         featured ||   235 Views   ||   Published Date : 18th June 2013 |

 

Tasbir

अत्यन्तै जटिल र लामो न्यायिक प्रक्रियाले हिंसा पीडित महिलालाई न्याय दिन नसकेको भन्दै महिला अधिकारकर्मीहरुले फास्ट ट्रयाक कोर्टको माग गरेका छन् । २०७० बैशाख १६ गतेदेखि काठमाण्डौको हनुमानस्थान अनामनगरमा हरेक सोमवार उनीहरुले सरकारलाई महिला हिंसा अन्त्य, महिलाको आत्मसम्मानको रक्षा र न्याय पाउने अधिकार सुरक्षित गर्न फास्ट ट्रयाक कोर्टको गठन र बलात्कार सम्बन्धी वर्तमान कानुन खारेजको माग गर्दै आएका छन् ।  राजधानी र देशका विभिन्न जिल्लामा पनि फास्ट ट्रयाक कोर्टको माग गर्दै कार्यक्रमहरु भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np