Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आन्दोलन कमलरी मुक्तिको

         ||   270 Views   ||   Published Date : 27th September 2013 |

SAM_2893

दाङ देउखुरी लालमटिया निवासी १२ वर्षिया सिर्जना चौधरीको रहस्यमय मृत्युलगत्तै कमलरी मुक्ति आन्दोलनका अभियन्ताहरुले सडक तताए । आन्दोलनले सिंहदरबार घेराउदेखि पश्चिम तराईका पाँच जिल्ला ठप्प पार्यो । बन्दको क्रममा उनीहरुले चार दिनसम्म लगातार यातायात, बजार सबै ठप्प पारे । आन्दोलनको क्रममा घोराही बजार बन्द गराउन निस्किएका मुक्त कमलरीहरु । तस्वीर : समरेखा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np