Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कानुन स्तम्भ राखियोस्

         ||   203 Views   ||   Published Date : 18th June 2016 |

शहर बजार होस् या गाउँघर, कतिपय सन्दर्भ कानुनी ज्ञान नहुँदा धेरै व्यक्तिहरु धेरै पीडा सहेर बस्न बाध्य छन् । आफूमाथि अन्याय अत्याचार हुँदा पनि त्यसको लागि कहाँ कसरी जान सकिन्छ, कानुनी सहयोग कहाँ पाइन्छ, विभिन्न समस्या, अन्याय र अत्याचारको बिरुद्ध कानुनी लडाईं कसरी शुरु गर्ने, कानुनी उपचारको तरिकाबारे जनमानसमा अनभिज्ञता धेरै छ । म्यागजिनले यस्ता विषयहरु समेटेर कानुन सम्बन्धी जानकारी प्रदान गरोस् भन्न चाहन्छु ।

जानकी चौधरी
देउखुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np