बालबालिकामा धुमपानको लत : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी किशोरकिशोरीमा धूमपानको लत रहेको जनाएको छ । राष्ट्रसंघीय निकायले विश्व धूमपानरहित दिवसका अवसरमा चेतनामूलक कार्यक्रम गरी युवा जगतमा धूमपानको कुलत हटाउनुपर्नेमा जोडसमेत दिएको छ ।…
पीडितलाई प्रश्न सोधेकै कारण निलम्बन
पीडितलाई प्रश्न सोधेकै कारण निलम्बन मन्टेरियल । क्यानडाली संघीय अदालतका एक न्यायाधीशलाई पीडितसँग प्रश्न सोधेकै कारणले निलम्बन भोग्नुपर्ने समस्या अवस्था आएको छ । सन् २०१४ मा एक बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बलात्कार पीडितलाई सोधेको प्रश्नको कारण उनी निलम्बनमा पर्न लागेका…
क्युबाली कारागारमा रहेका अधिकांश महिला हिंसापीडित
क्युबाली कारागारमा रहेका अधिकांश महिला हिंसापीडित आइभेट गोञ्जालेज हवाना । हिंसात्मक श्रीमान् वा प्रेमीको हत्या गरी कारागारमा थुनिएका क्युवाली महिलाको इतिहासले ˚ौजदारी संहितामा व्यापक सुधार गर्नुपर्ने खा“चो रहेको देखाएको छ । कारागारमा थुनामा रहेका झण्डै चार हजार क्युवाली महिलामध्ये…
भोकविरुद्धको युद्ध जित्न लैंगिक सशक्तीकरण
थलिफ दीन संयुक्त राष्ट्रसङ्घ । सन् २००१ मा संयुक्त राष्ट्रसङ्घले सहस्राब्दी विकास लक्ष्य (एमडीजी) आरम्भ गर्दा यसका दुईवटा मुख्य लक्ष्य थिए । सन् २०१५ सम्ममा अति विपन्नता र भोकको समस्यालाई आधा कटौती गर्ने तथा विश्वभर लैंगिक सशक्तीकरणलाई प्रबद्र्धन गर्ने ।…
आधा शताव्दीपछिः महिलाले गरे मतदान
इरान अहमद मियानवाली, पाकिस्तान । सत्तरी वर्षकी गुलाम ’तिमाका निम्ति मे ११ मा सम्पन्न आमचुनाव पाकिस्तानमा भएका अरु चुनावभन्दा पृथक थियो । आफ्नो जीवनमा पहिलोपटक उनी निर्वाचनका दिन घरबाहिर निस्किन् र पाइखेलस्थित युनियन परिषद्मा रहेको मतदान केन्द्रमा अरु मानिसहरूसँगै मतदानका…
जीवन भोगाइका पीडाहरु
समयको खेल भनु या भाग्यको खेल । जीवन जीउने क्रममा विभिन्न किसिमका दुःख पीडाहरु सँगै जुध्नुपर्दो रहेछ । कसैलाई थाहा हुँदैन कुन बेला कस्तो मोड आउँछ भन्ने । मानिसको जीवनमा दुःख र सुखको क्षण चक्र झैं घुमिफिरी आउँछ भन्छन् । समयको खेलसँगै सुख र…
बंगलादेशमा बढ्दो महिलामाथिको हिंसा
संयुक्त राष्ट्रसङ्घीय सहस्राब्दि विकास लक्ष्य (एमडीजी) हासिल गरेको नमुना राष्ट्र मानिएको बंगलादेशमा महिलामाथि हुने हिंसालाई नियन्त्रण गर्नेतर्’ निकै कम काम भइरहेको देखिएको छ । प्रहरी तथ्यांक र महिलाको अधिकारका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरू (एनजिओ) को अध्ययन अनुसार महिलामाथिका हिंसाका घटनाहरू निरन्तर…