राष्ट्रियता र नागरिकतामा समान हकको सवाल

(आमाको नामबाट नागरिकताको सवाल नेपालमा सबैभन्दा बढी बहस भएको विषय हो । दुवै संविधानसभाभित्र र संविधानसभाबाहिर यसमा निकै बहस भएका छन् । लोकतान्त्रिक गणतन्त्रको घोषणालगत्तै प्रतिनिधिसभाबाट पारित संकल्प प्रस्तावले आमाको नामबाट नागरिकताको विषय संस्थागत भएको थियो । नागरिकतामा महिलाको समान…
यौनजन्य हिंसा सबैको साझा मुद्दा बन्नुपर्छ

प्रहरी प्रधान कार्यालयको तथ्यांकले बलात्कार बर्षेनी बढ्दो क्रममा देखाएको छ । यो वर्ष दाङमा तीन वर्षीया, पाँच वर्षीया बालिकादेखि ६५ वर्षीयाबृद्धा महिलासम्म बलात्कारको शिकार भएको घटना सार्वजनिक भए । प्रहरीसम्म नपुगेका र सार्वजनिक नै नभएका यौन हिंसाका घटनाहरु यो भन्दा…
नयाँ संविधानमा महिला हकको विषय

नयाँ संविधान पूर्ण रुपले लैंगिक विभेदमुक्त हुनुपर्छ भनेर महिलाहरुले निरन्तर आवाज उठाइरहे । कहिले सभासदहरु जिल्ला आएको बेला त कहिले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला जिल्लाबाट महिलाहरुले संविधानसभामा लिखित सुझावहरु पठाइरहे । काठमाडौंमा महिलाहरु ¥याली, जुलुस, धर्ना देखि रिले अनसनसम्मको संघर्ष…
अबको आन्दोलन सामाजिक रुपान्तरण

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको १ सय ६ वर्ष पुगिसक्यो । संगठितरुपमा महिलाहरुले समानताको झण्डा उठाएको यति लामो समय भइसक्दा पनि व्यवहारतः महिलाहरु समान हैसियतमा समाजमा अझै स्थापित हुन सकिरहेका छैनन् । राजनीतिकरुपमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिसकेको…
महिला अधिकार संस्थागत गर्न पार्टी ह्विपभन्दा माथि उठ्नेछौं

संविधानसभामार्फत आफ्नो संविधान आफै बनाउनका लागि नेपाली जनताले गरेको लामो संघर्षको प्रतिफल मुलुक अहिले संविधान निर्माणको काममा अघि बढिरहेको छ । संविधान लेख्ने आठ वर्ष लामो दलीय कसरतलाई मुलकमा आएको भूकम्पको महाविपत्तिले सहमति गरेर अघि बढ्न बाध्यात्मक परिस्थितिको सिर्जना…
बालविवाह विरोधी चिन्तनको विकास गर्नुपर्छ

बालविवाहलाई कानुनीरुपमा अपराध र सामाजिकरुपमा कलंकको रुपमा औंल्याउने गरिए पनि यसमा कमी आउन सकेको छैन । किशोरावस्थामै आमा बन्नुपर्ने बाध्यता उत्तिकै रहेको विभिन्न आँकडाले देखाउँछन् । किशोरवयमा हुने गरेका यौन सम्बन्धले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्ने…
लोकतन्त्र र महिला सहभागिता

– अनिता देवकोटा विश्वका धेरैजसो मुलुकहरुले राज्य र व्यवस्थामा लोकतन्त्र अपनाएका हुन्छन् । लोकतन्त्र सबैका लागि सुहाउने आवश्यक पद्धति हो । आ—आफ्नो मुलुकमा परिस्थिति र समयानुकुल लोकतन्त्रका मोडेलहरु अपनाएका हुन्छन् । कुनै मुलुकमा प्रधानमन्त्रीय प्रणाली, कसैले राष्ट्रपतीय प्रणाली र कसैले मिश्रित प्रणालीका आधारमा…