संकटमा मनको स्याहार

आज पनि याद ताजै छ, करीब ४ बर्ष पहिले मैले नितान्त आफ्नो बारेमा म को हुँ मेरा सकारात्मक पक्ष नकारात्मक पक्षहरु के के हुन्सहितका जम्मा १८ बटा प्रश्नहरुको उत्तर दिँदा धुरु धुरु रोएको । किनकी त्यो दिन भन्दा अगाडिका दिनहरुमा…
परिवार साथमै छौं भन्ने वातावरण सिर्जना गरौं

बिहे भएको बर्षौं भै सक्यो । सबै परिवार धेरै समयसम्म सँगै बसेको समय पनि यही नै होे क्या हो । फोनको कारणले सानो झगडा जस्तो परेको मात्र हो । दुई दिन भयो बोलचाल छैन ।”…
पुरुषको तुलनामा महिलामा देखिन्छ डिप्रेसन

मानिसलाई बाँच्न गास, बास, र कपास जस्ता भौतिक आवश्यकता मात्र पूरा भएर पुग्दैन । उसका भावनात्मक आवश्यकता पनि पूरा हुनु पर्दछ ।…
सामाजिक स्वस्थताको लागि स्वस्थ सम्बन्ध

३५ बर्षीय महिला शरीरभर निलडाम बोकेर सहयोग खोज्दै आइपुगिन् । श्रीमान्को कुटाईबाट जोगिन नसकेपछि सुरक्षा खोज्दै अरुसँग सहयोग माग्न आइपुगिन् । उनका श्रीमान् स्वयं भन्छन् ‘श्रीमतीलाई माया पनि धेरै गर्छु र त पिट्छु । तर परिवारले साथ दिँदैनन् ।’ त्यस्तै…
भावनात्मक स्वास्थ्यका लागि दृृढ ब्यबहार

घटना १ घोराहीकी ११ बर्षीया बालिकालाई आफ्नै घरको छिमेकी, बाबाको साथी अंकल भन्नेले समय समयमा शरीरमा सुम्सुम्याउँथे । छिमेकी अंकलको व्यवहारले बालिकालाई अफ्ठेरो महसुश हुन्थ्यो । तर आफू भन्दा ठूलो मान्छेलाई तुरुन्तै प्रतिकार गर्ने उनको हिम्मत भएन । परिणाम उनी…
मानसिक हिंसामा मनोसामाजिक सहयोग

१३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षीया महिलासँग भेट्ने मौका मिल्यो । भेट भएको शुरुको दश मिनेट सम्झँदा अहिले पनि नमिठो लाग्छ । करीब दश मिनेट त उनको बोली नै आएन । मात्र पीडा महशुस गरिएका आँशुका…
सफलताको बाटो सकारात्मक सोंच

कुनै समस्या आईपर्दा हामी यसवाट पन्छिन चाहन्छौं । हामी प्रायः गरेर यसप्रति नकारात्मक प्रतिक्रिया व्यक्त गर्दछांै । अगाडि रहेको समस्यालाई नकार्नुको मतलव समस्यासँग जोडिएको सकारात्मक भावनालाई पनि नकार्नु हो । हामीमा जस्तोसुकै भावना उत्पन्न भए पनि समस्याहरु आफै विलाएर जाँदैनन्…
तनाव ब्यवस्थापनका उपाय

अहिले भागदौडको जीवनशैलीमा परिस्थितिले, हाम्रा अपेक्षाले गर्दा हामीमा आउने शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु भै नै रहेका हुन्छन् । सबै घटना सुखद पनि हुँदैनन् । कतिपय घटना पीडादायी पनि हुन्छन् जसले गर्दा…