उद्यमी जोडी
featured slider ||
853 Views ||
Published Date : 5th April 2013 |
उद्यमी जोडी : चैलाही -४ मध्यनगर देउखुरी निवासी रामकुमारी चौधरी र घोराही नयाँ बजार निवासी देवकुमारी बुढामगर आफैले उत्पादन गरेका हस्तकलाका सामग्रीका साथमा । उनीहरुले ढकिया, अल्लोबाट बन्ने कपडा लगायत घर सजावटका विभिन्न सामग्रीहरु उत्पादन गर्छन् । बिगत तीन वर्षेखि यो जोडी देशका बिभिन्न ठाउँमा सञ्चालन हुने ब्यापार महोत्सवहरुमा आफ्नो उत्पादनको प्रचारप्रसार र बिक्रीका लागि सँगसँगै भेटिन्छन् ।
तस्वीर : समरेखा