महिलामैत्री संविधानका लागि सुझाव
महिलामैत्री संविधानका लागि सुझाव
संविधानसभामार्फत नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा आएपछि सबै सभासदहरु आफ्नो क्षेत्र र जिल्लामा सुझाव संकलनका लागि आए । सबै पक्षले आफ्नो क्षेत्र र सरोकारको विषयमा सुझाव दिए । त्यस क्रममा महिलामैत्री संविधान निर्माणका लागि जिल्लाका विभिन्न महिला संघसंस्थाको तर्फबाट पनि सभासद्हरुलाई लिखित सुझाव बुझाइएको थियो । सुझाव हस्तान्तरण गर्दै महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य लक्ष्मी आचार्य र सुझाव ग्रहण गर्दै सभासद्द्वय अनिता देवकोटा र रेखा शर्मा ।
तस्वीर ः उदय जीएम